अनेमसंघ दोलखाको अध्यक्षमा मेनुका सुवेदी सर्वसम्मत
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
अखिल नेपाल महिला संघ(अनेमसंघ) दोलखाको अध्यक्षतामा मेनुका सुवेदी सर्वसम्मत हुनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न नवौं जिल्ला सम्मेलनबाट सुवेदीको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा रमा शिवाकोटी र कमल कुमारी कार्की,सचिव तारा पोखरेल कोइराला र सहसहिचवमा विन्दु गुरुङ चयन हुनु भएको छ । अखिल नेपाल महिला संघ दोलखाकी अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा अनेमसंघ केन्द्रीय उपाध्यक्ष सुमित्रा वि सी,पार्टी केन्द्रीय सदस्य एवम् वागमती प्रदेश पूर्व मन्त्री सरस्वती बस्नेत,अनेमसंघ बागमती प्रदेश इन्चार्ज शारदा कुमाल, पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठ लगायत अनेमसंघ केन्द्रीय,प्रदेश तथा जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...