भर्खरै प्रकाशित: कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ……….

अनेमसंघ गौरीशङ्कर गाउँपालिको अध्यक्षता कविता गुरुङ ।

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

अखिल नेपाल महिला संघ गौरीशङ्कर गाउँपालिकाको अध्यक्षतामा कविता गुरुङ चयन हुनुभएको छ । गुरुङको अध्यक्षतामा १७ सदस्यीय अनेमसंघ गौरीशङ्र गाउँपालिका कमिटि गठन गरेको हो ।
अखिल नेपाल महिला संघ गौरीशङ्कर गाउँपालिकाको तेस्रो सम्मेलन तथा लैङ्गिक हिंसा विरुद्धको अभियानको सन्दर्भ पारेर गठन गरिएको कमिटिको उपाध्यक्षमा मसली तमाङ,सचिव छोमाइ तमाङ,सहसचिव लिला श्रेष्ठ र कोषाध्यक्षमा द्वारिका बुढाथोकी चयन हुनुभएको छ । कमिटिको सदस्यहरुमा छिलमु शेर्पा,उर्मिला शेर्पा,सरस्वती बस्नेत,बुधमाई तमाङ,मानकुमारी विक,विष्णु सेन्चुरी,आइतिमाया तमाङ,नरमाया तमाङ,तिरमाया तमाङ,सविना श्रेष्ठ,फुडोमा शेर्पा र वर्मे तमाङ रहनुभएको छ ।
अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य एवंम नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य तथा दोलखा इन्चार्ज उर्मिला थामीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघ दोलखाकी अध्यक्ष मेनुका सुवेदी,अनेमसंघ जिल्ला उपसचिव बिन्दु गुरुङ, पार्टी नेता प्रेम तमाङ,मानकुमारी सेन्चुरी लगायतले महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल महिला संघ गौरीशङ्कर गाउँपालिकाका संयोजक छिरिङडोमा शेर्पाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

मंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

  मंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...

जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाता

  जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददाता

    दोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...

.