अनेमसंघ मेलुङको अध्यक्षमा शान्ता दहाल सर्वसम्मत
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
अखिल नेपाल महिला संघ मेलुङ दोलखामा शान्ता दहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा ईश्वरी अच्छामी, सचिवमा सिता तमाङ र उपसचिवमा देवी कार्की चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा कालिका कटुवाल सहित २७ सदस्यीय कमिटि सर्वसम्मत भएको हो ।
समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताको लागि सुदृढ संगठन “ भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलन अनेमसंघ इन्चार्ज शारदा रानाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य एवम दोलखा क क्षेत्रका इन्चार्ज उर्मिला थामी,े नेकपा एमाले वगमती प्रदेश कमिटी सदस्य जानुका न्यौपाने, अनेमसंघ प्रदेश कमिटी सदस्य सविता खरेल,अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदी, मेलुङ गाउपालिकाका अध्यक्ष हिराकुमार थोकर,उपाध्यक्ष गायत्री आचार्य,नेकपा एमाले मेलुङ गाउपालिका ईन्चार्ज शिवहरी थापा,मेलुङ गाउपालिका पार्टी अध्यक्ष अम्बिका गोले,नेकपा एमाले जिल्ला कमिटी सदस्य नवराज खड्का लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...