शान्त केसीको अध्यक्षतामा पब्लिक क्याम्पस संघ दोलखा गठन
9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाल पब्लिक क्याम्पस सघं दोलखाको अध्यक्षमा शान्त केसी चयन हुनुभएको छ । गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका क्याम्पस प्रमुखको भूमिकामा रहनुभएका केसीको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारी चयन गरिएकाृे हो ।
संघको उपाध्यक्षमा प्रताप स्मृति कलेज सिँगटीका दिपक दाहाल, सचिवमा चरिकोट बहुमुखी क्याम्पसका डम्बर प्रसाद चौलागाईं , सहसचिव त्रिपुरा क्याम्पस नाम्दुका नवराज घिमिरे, कोषाध्यक्षमा हनुमन्ते क्याम्पस काब्रेका यज्ञराज खतिवडा चयन हुनुभएको छ ।
नेपाल पब्लिक क्याम्पस सघं दोलखाको सदस्यहरुमा बालकृष्ण फुँयाल, भीमबहादुर थापा, केदार बहादुर जिरेल, सुष्मा लम्साल र कमल कार्की चयन हुनुभएको जनाइएको छ ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...