शान्त केसीको अध्यक्षतामा पब्लिक क्याम्पस संघ दोलखा गठन
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाल पब्लिक क्याम्पस सघं दोलखाको अध्यक्षमा शान्त केसी चयन हुनुभएको छ । गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका क्याम्पस प्रमुखको भूमिकामा रहनुभएका केसीको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारी चयन गरिएकाृे हो ।
संघको उपाध्यक्षमा प्रताप स्मृति कलेज सिँगटीका दिपक दाहाल, सचिवमा चरिकोट बहुमुखी क्याम्पसका डम्बर प्रसाद चौलागाईं , सहसचिव त्रिपुरा क्याम्पस नाम्दुका नवराज घिमिरे, कोषाध्यक्षमा हनुमन्ते क्याम्पस काब्रेका यज्ञराज खतिवडा चयन हुनुभएको छ ।
नेपाल पब्लिक क्याम्पस सघं दोलखाको सदस्यहरुमा बालकृष्ण फुँयाल, भीमबहादुर थापा, केदार बहादुर जिरेल, सुष्मा लम्साल र कमल कार्की चयन हुनुभएको जनाइएको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...