भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

जिल्ला सहकारी संघ दोलखाको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

जिल्ला सहकारी संघ दोलखाको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
संघको १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिको पद तथा गोपनियताको सपथ ग्रहण आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
निर्वाचन समितिका संयोजक सरोज उप्रेतीले एक कार्यत्रमका बीच निर्वाचित पदाधिकारीलाई सपथ गराउनु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष हेमन्त चौलागाईं र जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत सुवेदीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सपथ ग्रहण कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कटुवाल,जिल्ला सहकारी संघका पूर्व अध्यक्ष शिवजी राउत, जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,मिलिजुली कालिञ्चोक सहकारीका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने,हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत, राष्ट्रिय सहकारी बैंक प्रमुख यशोदा पौडेल,निर्वाचन समितिका सदस्यहरु नारायण प्रसाद सेढाई,दिनेशराज गौतम,लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला सहकारी संघका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको नामावली

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.