भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

जिल्ला सहकारी संघ दोलखाको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण

8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

जिल्ला सहकारी संघ दोलखाको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
संघको १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिको पद तथा गोपनियताको सपथ ग्रहण आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
निर्वाचन समितिका संयोजक सरोज उप्रेतीले एक कार्यत्रमका बीच निर्वाचित पदाधिकारीलाई सपथ गराउनु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष हेमन्त चौलागाईं र जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत सुवेदीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सपथ ग्रहण कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कटुवाल,जिल्ला सहकारी संघका पूर्व अध्यक्ष शिवजी राउत, जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,मिलिजुली कालिञ्चोक सहकारीका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने,हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत, राष्ट्रिय सहकारी बैंक प्रमुख यशोदा पौडेल,निर्वाचन समितिका सदस्यहरु नारायण प्रसाद सेढाई,दिनेशराज गौतम,लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला सहकारी संघका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको नामावली

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.