मोक्तानको अध्यक्षतामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ निर्वाचित
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाको अध्यक्षमा पुनः थिर बहादुर मोक्तानको अध्यक्षतामा नयाँ कमिटि चयन भएको छ । शनिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमीटी गठन गरेको हो ।
महासंघको उपाध्यक्षमा निर बहादुर तामाङ, टहल बहादुर थामी,सचिवमा लुङगु लामा,कोषाध्यक्षमा निमा शेर्पा सर्वसम्मत निर्वाचित हुनु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाले् जनाएको छ ।
यस्तै दोलखामा रहेको १२ आदिवासी जनजातिको संयोजक समेत तोकिएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाको दोस्रो जिल्ला अधिवेशनल महासचिव पेम्बा भोटेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...