सुन्द्रावती हाजिरी जवाफ प्रतियोगितामा लापिलाङ मावि प्रथम
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाताकालिका माध्यमिक विद्यालय सुन्द्रावतीमा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कालिका माध्यमिक विद्यालय सुन्द्रावतीको आयोजना, नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा र सामुदायिक सिकाइ केन्द्र सुन्द्रावतीको सह आयोजनामा कालिका मावि सुन्द्रावतीमा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कालिञ्चोक गाउँपालिकाका ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।
कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा लापिलाङ मावि लापिलाङ प्रथम, जनज्योति मावि लेप्टुङ द्वितीय, हिलेपानी मावि हिलेपानी तृतीय र सित्का मावि सित्काले सान्त्वना प्राप्त गर्न सफल भएका छन् । कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष बुढाथोकीले प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गद बौद्धिक प्रतियोगिताबाट विद्यार्थीहरूमा प्रतिस्प्रर्धाको भावना बढेर शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सहयोग मिल्ने धारणा राख्नुभयो ।
कालिञ्चोक गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद मैनालीले प्रतियोगिता आयोजना गर्ने विद्यालय र संस्थाहरू तथा सहभागी विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्दै विजयी र सहभागीहरूलाई बधाई ज्ञापन गर्नुभयो ।
प्रतियोगितामा कार्यक्रमको औचित्यमाथि कालिका माविका प्रधानअध्यापक सन्तोष अधिकारीले प्रकाश पार्नुभएको थियो भने शिक्षक कालिका शिवाकोटीले स्वागत मन्तव्य र शिक्षक पुण्य प्रसाद ओलीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा, सामुदायिक सिकाइ केन्द्र सुन्द्रावतीका प्रमुख एवम प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...