भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

तारा विएमको अध्यक्षतामा मेलमिलापकर्ता समाज गठन

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

माघ १५

सामुदायिक मेलमिलाप कर्ता समाज नेपालको दोलखाको अध्यक्षमा ताराबहादुर महत चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा अनिता श्रेष्ठ, सचिवमा चुडा बहादुर श्रेष्ठ, सहसचिवमा जय प्रसाद शिवाकोटी, कोषाध्यक्षमा रामशरण ओली, सदस्यहरुमा रामभक्त दाहाल, राम कुमार जोशी, दुर्गा गुरुङ, विमला ठकुरी रहनु भएको हो ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको तेस्रो जिल्ला अधिबेशन तथा सामुदायिक मेलमिलापकर्ता विच सिकाई एवम अनुभव आदान प्रदान कार्यक्रमको अवसरमा पारेर समिति गठन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि एवम भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाका कार्यवाहक अध्यक्ष तारा बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष चुडा बहादुर श्रेष्ठले आर्थिक र वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सामुदायिक मेलमिलापकर्ता समाज नेपालका केन्द्रिय सदस्य तथा भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाई लगायतले कार्यक्रममा सहजीकरणसंगै शुभकामना व्यक्त गर्नु भएको थियो ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.