भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

कालिञ्चोकको मिलडाँडामा हाट बजार सञ्चालन गरिँदै

11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

हाम्रो साना किसान कृषि सहकारी संस्थाको अगुवाईमा  हाट बजार सञ्चालन हुने भएको छ । हाम्रो साना किसान कृषि सहकारी संस्था लिमिटेड र कालिञ्चो वडा नं. ८ को सहकार्यमा मिलडाँडामा हाटबाजर (कृषि उपज ब्यापार केन्द्र) स्थापना गर्न लागेको हो ।
कृषि बजारको रुपमा विकास गर्ने उद्देश्यले आगामी फागुन १ गतेबाट हाट बजार शुुभारम्भ गर्ने निर्णय भएको सहकारीका अध्यक्ष होम प्रसाद पाठकले बताउनुभयो । कालिञ्चोक गाउँपालिका र गाउँपालिकामा क्रियाशील संघसस्थासंगको सहकार्यमा हाटबजारको शुरुवात गर्न लागिएको जनाइएको छ ।
“कृषि उत्पादन तपाईको, समृद्धी समाजको” भन्ने नारासहित कृषि क्षेत्रको विकासको अभियानमा जुटेको
हाम्रो साना किसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाईमा हाटबजार सञ्चालन गर्न लागिएको हो । कृषकहरुलाई कृषि उपज सामग्री खरिद र विक्री व्यापारको लागि तयारी रहन समेत हाट बजार व्यवस्थापन समिति कालिञ्चोकले अनुरोध गरेको छु ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.