भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

प्रल्हाद आचार्यको अध्यक्षतामा फोटो पत्रकार समूह दोलखा गठन

9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज दोलखाको सदरमुकाम चरिकोट सम्पन्न भएको छ। अधिवेशनले प्रल्हाद आर्चायको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समुह गठन गरिएको हो।
समूहको उपाध्यक्ष तारादेवी बस्नेत,सचिव गोविन्द थामी,सहसचिवमा सुजन थामी र कोषाध्यक्ष प्रकाश बस्नेत चयन हुनु भएको छ भने सदस्यहरुमा हिरालाल विश्वकर्मा अनिता लामा चयन हुनु भएको छ।
राष्ट्रिय फोटो पत्रकार समुहको आयोजना र चरिकोट मिडिया फाउण्डेशनको सहकार्यमा भएको कार्यक्रम प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के,नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्णसारु मगर,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई ,राष्ट्रिय फोटो पत्रकार समुहको केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ र राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेश समुहको सचिव कुमार श्रेष्ठ लगायत मन्तव्य व्यक्त गर्नु भएको थियो।
कार्यक्रम चरिकोट मिडिया फाउण्डेशन दोलखाको अध्यक्षतामा भएको जीवन लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.