प्रल्हाद आचार्यको अध्यक्षतामा फोटो पत्रकार समूह दोलखा गठन
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज दोलखाको सदरमुकाम चरिकोट सम्पन्न भएको छ। अधिवेशनले प्रल्हाद आर्चायको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समुह गठन गरिएको हो।
समूहको उपाध्यक्ष तारादेवी बस्नेत,सचिव गोविन्द थामी,सहसचिवमा सुजन थामी र कोषाध्यक्ष प्रकाश बस्नेत चयन हुनु भएको छ भने सदस्यहरुमा हिरालाल विश्वकर्मा अनिता लामा चयन हुनु भएको छ।
राष्ट्रिय फोटो पत्रकार समुहको आयोजना र चरिकोट मिडिया फाउण्डेशनको सहकार्यमा भएको कार्यक्रम प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के,नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्णसारु मगर,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई ,राष्ट्रिय फोटो पत्रकार समुहको केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ र राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेश समुहको सचिव कुमार श्रेष्ठ लगायत मन्तव्य व्यक्त गर्नु भएको थियो।
कार्यक्रम चरिकोट मिडिया फाउण्डेशन दोलखाको अध्यक्षतामा भएको जीवन लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...