मानव अधिकार पुरस्कार पत्रकार चिरञ्जीवी मास्केलाई
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातामानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखको आज ३२ औं वार्षिक उत्वस सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा संस्थाले स्थापना गरेको १० हजार रुपैयाँ राशी रहेको स्वर्गीय पशुपति चौलागाँई स्मृति मानव अधिकार,समाजसेवा पुरस्कार मानवअधिकारको क्षेत्रमा योगदान पु¥याएको भन्दै हुराडेकका पूर्व सचिव प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केलाई प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद भरत बहादुर केसी,प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, पत्रकार महासङ्घ केन्द्रिय सदस्य रशेम खतिवडा संस्थाका पूर्व अध्यक्ष होम पाठकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...