मानव अधिकार पुरस्कार पत्रकार चिरञ्जीवी मास्केलाई
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातामानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखको आज ३२ औं वार्षिक उत्वस सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा संस्थाले स्थापना गरेको १० हजार रुपैयाँ राशी रहेको स्वर्गीय पशुपति चौलागाँई स्मृति मानव अधिकार,समाजसेवा पुरस्कार मानवअधिकारको क्षेत्रमा योगदान पु¥याएको भन्दै हुराडेकका पूर्व सचिव प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केलाई प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद भरत बहादुर केसी,प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, पत्रकार महासङ्घ केन्द्रिय सदस्य रशेम खतिवडा संस्थाका पूर्व अध्यक्ष होम पाठकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...