भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

क्याम्पसका विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा विद्यार्थीहरुका लागि परीक्षा सफलताको शुभकामना कार्यक्रम आयोजना गरिएको छ । क्याम्पसका कक्षा ११ का विद्यार्थीको आयोजनामा कक्षा १२ र स्नातक तह प्रथम वर्षका विद्यार्थीका लागि मायाको चिनोसहित शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति राउतले परीक्षा सफलताको शुभकामना दिँदै सक्षम र प्रतिस्पर्धी विद्यार्थीको पहिचान बनाउन सुझाव दिनुभयो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै क्याम्पस प्रमुख शान्त केसीले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि क्याम्पस योजनावद्धरुपमा अगाडि बढेको भन्दै मेहनत र अनुशासनका साथ क्याम्पसको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
गौरीशङ्कर बहुमुखी क्याम्पस विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष विरसम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ११ का करिष्मा गोले र तृष्णा श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए भने कक्षा १२ का विमल खड्का र स्नातक तहका दावा तमाङले अनुभव र अनुभूतिसहित मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पसका विद्यार्थीले विभिन्न नृत्य तथा गायन कार्यक्रमसमेत गरिएको थियो ।
क्याम्पसले कक्षा १२ बाट २ सय र स्नातक तह चौथो वर्षका १ सय २० जनालाई परीक्षा सफलताको शुभकामना दिएको हो ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.