भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

लोकतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

दीपज्योति समाज सुधार संस्था र दीपज्योति वचत तथा ऋण सहकारी संस्था सुन्द्रावतीको आयोजनामा कालिञ्चोकको सुन्द्रावतीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ महिलासहित १४ जनाले रक्तदान गरेको दीपज्योति समाज सुधार संस्थाका अध्यक्ष केशव प्रसाद सेढाईँले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रश सोसाइटीका अध्यक्ष इश्वरी प्रसाद दहाल र कालिञ्चोक गाउँपालिका स्वास्थ्य शाखा संयोजक धिरेन्द्र चौधरीले रक्तदातलाई ब्लड ब्याग हस्तान्तरण गरी संयुक्त उद्घाटन गर्नुभएको थियो ।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा कालिञ्चोक गाउँपालिका वडा नं ९ सुन्द्रवतीमा सम्पन्न भएको हो । कार्यक्रममा दीपज्योति समाज सुधार संस्था र दीपज्योति वचत तथा ऋण सहकारी संस्था सुन्द्रावती,नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.