भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

शिवाकोेटी समाज नेपालको दोलखामा प्रथम भेला हुँदै ।

5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको सुुनखानीमा शिवाकोटी समाज नेपालको प्रथम जिल्ला भेला कार्यक्रम आयोजना गर्न लागेको छ । शिवाकोटीहरुको पूख्यौली थलो दोलखाको सुनखानीमा रहेको ऐतिहासिक चौघरा दरबारमा यही बैशाख १५ गतेको प्रथम जिल्ला भेला कार्यक्रम आयोजना गर्न लागिएको शिवाकोटी समाज नेपालले जनाएको छ ।
दोलखा रामेछाप जिल्ला संयोजन समिति,शिवाकोटी समाज नेपालको आयोजनामा सञ्चालन गरिने कार्यक्रममा दोलखा र रामेछापका शिवाकोटीहरुको भेलासहित प्रथम जिल्ला भेला गर्न लागेको हो । कार्यक्रमको अवशर पारेर शिवाकोटी समूदायका साथै कालिञ्चोक गाउँपालिका ७ र ८ का सबै जाति तथा समूदायका जेष्ठनागरिकको सम्मान कार्यक्रम समेत तय गरिएको आयोजकले जनाएको छ ।
जेष्ठनागरिकका मौलिक भजनकृतनसहित कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रममा ६ सय बढी शिवाकोटीको उपस्थिति रहने शिवाकोटी समाज नेपालका केन्द्रीय उपाध्यक्ष रामकाजी शिवाकोटीको भनाइ छ । उहाँका अनुुसार ६० जनाभन्दा बढी जेष्ठ नागरिकको सम्मानको तयारी भएको छ । भेलाले शिवाकोटी समाज नेपाल दोलखाको पूर्ण समिति निर्माण हुुने छ ।

 

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.