भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

सामुदायिक विद्यालयका भवन प्रयोगविहिन, विद्यार्थी सङख्या न्युन

9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

भुकम्पपछि दोलखामा सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक ढंगले निर्माण भएपनि विद्यार्थी सङख्या भने हरेक वर्ष घटदो क्रममा रहेको छ ।
विद्यालय भवन आकर्षक बनेतापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङख्या घटदै जादा संरचना उपयोग हुन समस्या भएको हो ।
दोलखामा २ आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ हजार ९ सय ५० विद्यार्थी सङख्या घटेका छन जसले गर्दा विद्यार्थी भवन प्रयोग विहिन जस्तै बनेका छन ।
जनसङख्या वृद्धिदर न्युन हुनु, बसाईसराईको दर बढी हुदा विद्यार्थी सङख्या घटदो क्रममा रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले बताउनुभयो ।

दोलखामा ३ सय ३७ नयाँ विद्यालय भवन मध्ये २ वटा हस्तान्तरण हुन बाकी छ भने एक विद्यालय अझै निर्माणधीन अवस्थामा रहेको छ ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नभएको कारण बालबालिकालाई निजी विद्यालय पढाउन बाध्य भएको अभिभावकको भनाई छ ।

विद्यालयमा विद्यार्थी सङख्या बढाउन स्थानीय सरकार, विद्यालयहरुबीच समन्वय गरेर योजना बनाउन आवश्यक रहेको पुर्व शिक्षक एवम वडा अध्यक्ष तारानाथ चौलागाईले बताउनुभयो ।

दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.