दोलखाका अभिनय विहिबारबाट विश्व साइकल यात्रामा
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर (३ लामिडाँडा घर भएका युवा नेपाल साइकल यात्री अभिनय कार्कीले बिहीबारदेखि विश्व साईकल यात्रा सुरू गर्ने भएका छन् ।
दोलखा सदरमुकाम चरिकोट सातदोबाटोबाट विहान ८स्३० बजे यात्रा सुरू हुने साईकलयात्री कार्कीले बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनले वातावरण बिगार्न लागेकोमा वातावरण जोगाआौ भन्ने जनचेतनामूलक सन्देशसहित कार्कीले विश्वसाईकल यात्रा गर्न लागेका हुन् ।
कार्कीले यसअघि २०७७ मा मेची महाकाली पैदलयात्रा तथा २०७८ मा साईकल यात्रा मार्फत नेपालका ७७ जिल्ला भ्रमण गरिसकेका छन् ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...