भर्खरै प्रकाशित: साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता दोलखामा कंक्रिट ब्लकको गुणस्तर सुधार सम्बन्धी तालिम सम्झनामा बाल्यकालको तीज तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण पत्रकार तारा विएम सहकारीबाट सम्मानित सुरक्षित र आरामदायी भवन निर्माणका लागि कार्यविधि पारित

पत्रकार तारा विएम सहकारीबाट सम्मानित

3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले पत्रकार तारा बहादुर महतलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

संस्थाले ३२ औं स्थापना दिवसको अवसर पारेर पत्रकार सम्मान कार्यक्रम अन्तर्गत तीन हजार पाँच रुपैयाँ नगदसहित सम्मान पत्रले महतलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका महासचिव जिवसराज खड्काले भिलेज खवरका सम्पादक समेत रहनु भएका महतलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सहकारीको क्षेत्रमा सुधारात्मक कदम चलाउन, सुशासन कायम गराउन र मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन पत्रकारितामार्फत योगदान गरेको भन्दै संस्थाले सम्मान गरेको सहकारीले जनाएको छ ।

 

 

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददाता

साउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...

.