तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण
5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता![](http://samadristionline.com/wp-content/uploads/2024/09/FB_IMG_1725613210969-650x390.jpg)
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाले विद्यार्थीलाई निशुल्क व्याग वितरण गरेको छ । विहिबार क्याम्पसमा आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ७६ जना विद्यार्थीलाई क्याम्पस व्याग वितरण गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस सञ्चालक समितिका सदस्य रामजी चौलागाईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको तीज विशेष तथा निशुल्क व्याग वितरण कार्यक्रममा प्रमुख अतिथि चौलागाईँले क्याम्पस व्याग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि चौलागाई,क्याम्पसका क्याम्पस प्रमुख शान्त केसीहायक क्याम्पस प्रमुख बालकृष्ण फुँयाल,गौरीशङकर गुणस्तर सर्कलका रोशन योगी लगायतले तीजपर्वको शुभकामनासहित उज्ज्वल शैक्षिक भविष्यको कामना गर्नुभएको थियो ।
क्याम्पसले तीजपर्वको अवसरमा विद्यार्थीसहित क्याम्पस परिवारलाई तीजको दरसमेत खुवाउने कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रमको संयोजन गौरीशङकर गुणस्तर सर्कलले गरेको क्याम्पसले जनाएको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...