भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

दोलखामा क्रियाशील पत्रकार समाज गठन

7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखामा क्रियाशील पत्रकार समाज गठन गरिएको छ । चरिकोटमा आयोजित एक भेलाले विभिन्न सञ्चारमाध्यमका सम्पादक र पत्रकारहरुको सहभागितामा समाज गठन गरिएको हो ।
आवाज अनलाइनका सम्पादक एवम अग्रज पत्रकार शम्भु गौतम सल्लाहकार रहेको समाजमा कालिञ्चोक सन्देश साप्ताहिकका सम्पादक दिपक बस्नेत संयोजक रहनुभएको छ । समाजमा जिल्लाका साझा अर्थका सम्पादक नवराज शिवाकोटी, समदृष्टि अनलाइनकी सम्पादक निर्मला शिवाकोटी(विनिता),नेपाल टेलिभिजनका दोलखा सम्वाददाता मन्दिरा थापा, जागरण टाइम्सका सम्पादक बलराम शिवाकोटी, फ्रेन्डसिप खबरका सम्पादक राजकुमार दहाल, आवाज अनलाइनका राजनबहादुर शिवाकोटी र जागरण टाइम्सका प्रधान सम्पादक डम्बरप्रसाद चौंलागाई सदस्य रहनुभएको छ ।
नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका नाममा वर्षौदेखि क्रियाशीले पत्रकारहरुलाई आफैंले बनाएको मापदण्ड विपरित सदस्यताबाट बञ्चित गरिएको भन्दै हामीपनि क्रियाशील छौ,कलम रोकिएको छैन र रोकिदैन भन्ने सन्देश दिन समाज गठन गरिएको समाजका संयोजक बस्नेतको भनाइ छ ।
आगामी दिनमा पनि विगतमा जस्तै स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै आफ्नो कलमलाई अझै सशक्त ढंगले अगाडि बढाउने दोलखाका क्रियाशील पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । बुधबार नेपाल पत्रकार महासंघ दोलखा शाखाको सर्वसम्मत नेतृत्व चयन भएकै दिन दोखलामा क्रियाशील पत्रकारले समाज गठन गरेका हुन् ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.