भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

अस्पतालका नवनियुक्त अध्यक्ष सुवास रिमालद्वारा पदभार ग्रहण

2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट,दोलखाका नव नियुक्त अध्यक्ष सुुवास रिमालले आजबाट औपचारिक पदभार ग्रहण गर्नुभएको छ । प्रदेश स्तरीय अस्पतालको अध्यक्षमा नियुक्त हुनुभएका रिमाले आज एक कार्यक्रमबा बीच अध्यक्षको कार्यभार सम्हाल्नु भएको हो ।
नव नियुक्त अध्यक्ष रिमाललाई वागमती प्रदेशका सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, अस्पतालका प्रमुख मेसु लक्ष्मण खड्का, लगायतले स्वागत गर्दै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष रिमालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफू प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । सेवा प्रवाहलाई गुणस्तरीय बनाइ जनस्तरमा लैजान सरोकारवालासंग सहयोग र सहकार्यको लागि अनुरोध गर्नुभयो ।
वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकोे गत मंसिर २७ गतको निर्णयले भीमेश्वर नगरपालिका वडा न ३ निवासी रिमालालाई २ वर्षे कार्यकालको लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
दोलखाको चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पताल वागमती प्रदेश स्तरको एक मात्र प्रादेशिक अस्पताल हो ।

 

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.