कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह र कालिन्चोक गाउँपालिका स्तरीय खैजडी मजुरा ,मृदङ्गा समूहल प्रत्येक हप्ता सामुहिक भजन कार्यक्रम सञ्चालन गर्दै आएको हो । ।
आफ्नो मौलिकता , धर्म , संस्कार , मुल्यमान्यता र मौलिक संस्कृति संरक्षण र हस्तान्तरणका लागि गाउँका पुराना कलात्मक , धार्मिक एवं साँस्कृतिक महत्वका स्थलमा भजनकृत गर्दै आएको समाजका अगुवा रामवहादुर शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार शनिबार,विशेष पर्व र उत्सवको दिन पारेर सुनखानीका भजन कृतन समितिले भजन कृतन गर्दै आएको छ ।
सुनखानी सेरोफेरोका कालिनाग मन्दिर, चौघरा दरबार,शिवाकोटीहरुका पुर्खा गणेश बाट निर्माण भएको ऐतिहासिक कुटी परिसर,गणेशपाटी हुँदै शनिवार वाणारसी धाममा भजनकृतन गरिएको समुहका अगुवा झलक प्रसाद शिवाकोटीको भनाइ छ ।
भजन तथा खैजडी समूहले आगामी दिनमा कालिञ्चोक गाउँपालिका अन्तरगत पर्ने तामाकोशी,सिगटी,सुन्द्रावती लगायतका आधा दर्जन बढी घाटहरुमा पनि सामुहिक भजन किर्तन गर्ने कार्यक्रम रहेको छ ।
कालिञ्चोक गाउँपालिकामा गत कात्तिक महिनामा श्रृङ्गेश्वर भजन समूह र कालिन्चोक गाउँपालिका स्तरीय खैजडी मजुरा ,मृदङ्गा समूह गठन गरेको छ । जगत बहादुर आचार्यको अध्यक्षतामा गठन भएको उत्त समूहले निरन्तर भजनकृतका कार्यक्रम गर्दै आएको बताइएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...