शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा
2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
विरोध तमाङ
दोस्रो डी.एस.एफ कप अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था दोलखा स्पोट्र्स फेलोसिपले जनाएको छ । सोमबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको डी.एस.एफका अध्यक्ष शक्ति पाख्रिनले जानकारी गराउन भएको हो ।
कार्यक्रमको अवशर पारेर ’टाइ–सिट’ घोषणा र ’ट्रफी’ सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद रु. ५० हजारसहित प्रमाणपत्र, ट्रफी र मेडल हात पार्नेछ भने दोश्रो र तेश्रो हुने टिमले ३० हजार र . २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता माघ १५ देखि १७ गतेसम्म कवर्ड हल चरिकोटमा आयोजना गर्न लागिएको प्रतियोगितामा ११ टिमको सहभागिता रहने छ । “रुपान्तरणका लागि रुपान्तरणवादी खेलाडी“ मूल नारासहित स्थापना भएको दोलखा स्पोट्र्स फेलोसिपको मुख्य उदेश्य खेलकुदको गतिविधि सन्चालन गर्दै छरिएका खेलाडीहरुलाई एकत्रित गर्दै भाइचारालाई बढवा दिने रहेको बताइएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...