गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर क्याम्पस बहुमुखी क्याम्पस चरिकोटका कक्षा १२ का विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना तथा फेरि भेटौला कार्यक्रमको आयोजना गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन गौरीशङ्कर क्याम्पसले विहिबार अपरान्ह एक कार्यक्रमको आयोजना गरी परीक्षा सफलताको शुभकामनासहित कार्यक्रमको आयोजना गरेको हो ।
क्याम्पसका स्ववियू सभापति सिरिष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १२ विद्यार्थीलाई मायाको चिनोसहित सम्मान गरेको क्याम्पस स्ववियू उपाध्यक्ष डेनिस शिवाकोटीले बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख शान्त केसीले शुभकामना मन्तव्य राख्दै भविष्य सुन्दर बनाउनका लागि मेहनतका साथ परीक्षा तयारी गर्न सुझाव दिनुभयो । ,क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फूँयालले उत्कृष्ट नतिजा प्राप्त गर्ने गरी मेहनत गर्न आग्रह
कार्यक्रममा विद्यार्थीले विभिन्न मौलिक साँस्कृतिक प्रस्तुतिसंग विभिन्न साहित्यिक गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण स्ववियू सचिव राजेन्द्र भुजेलले गर्नुभएको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...