चाड पर्वकोे मुखैमा हिमाली जिल्लामा खाद्यान्न अभाव
4 वर्ष अगाडि | समदृष्टि अनलाइन
समयमै खाद्यान्न ढुवानी नहुँदा कर्णाली प्रदेशको हिमाली जिल्लाका नागरिकले पनि प्रमुख चाडको मुखैमा खाद्यान्न अभाव झेल्नुपर्ने देखिएको छ ।
दशैं आउन लाग्दा कर्णालीका हिमाली जिल्लामा चामलको स्टक सकिन लागेको छ । सुर्खेत गोदामबाट ढुवानी प्रक्रिया पूरा नहुँदा ‘सुर्खेतमा चामलको खातै खात, हिमालका नागरिकलाई पुर्पुरोमा हा’ भनेजस्तो हुन लागेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतको गोदाममा करिब १३ हजार क्वीन्टल चामल मौज्दात छ । तर, हुम्ला, डोल्पा र मुगुका खाद्य डिपोहरुमा पर्याप्त चामल छैन । भएको चामल पनि सदरमुकामका कार्यालयमा छन् । कम्पनीका अनुसार हाल हुम्लामा ३ हजार २ सय क्वीन्टल, मुगुमा ५ सय ५० क्वीन्टल र डोल्पामा ३ सय ६४ क्वीन्टल चामल मौज्दात छ ।
ढुवानीका लागि ठेक्का प्रक्रिया नटुँगिएका कारण यी जिल्लाहरुमा दशैँअघि चाम नपुग्ने निश्चित जस्तै भएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...