भर्खरै प्रकाशित: चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

पतिसँग ‘अलग हुने सोचमा’ अभिनेत्री शिल्पा, कहिले गर्लिन् त डिभोर्स

3 वर्ष अगाडि | समदृष्टि अनलाइन

अश्लील भिडिओ बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि बलिउड अभिनेत्री शिल्पा तनावमा परेकी छन्। यसैकारण उनी पतिसँग छुट्टिने निर्णयमा पुगेकी छिन्।

अभिनेत्री शिल्पा सेट्टीका विषयमा भारतीय सञ्चार बलिउड हंगामाले प्रकाशन गरेको समाचारमा उनी कुन्द्रा सँग अलग हुन चाहेको बताएको हो।

शिल्पाका नजिकका साथीहरूले पनि त्यसको संकेत गरेको दाबी बलिउड हंगामाले गरेको छ।

अश्लील भिडिओ निर्माणमा पति राजको संलग्नताले शिल्पा र उनको सन्तानलाई समेत आघात परिरहेको तथा राजलाई लागेको मुद्दा चाँडै समाधान हुने सम्भावना नरहेकोले उनी त्यो बाटोमा लग्ने स्रोतले जनाएको छ।

अभिनेत्री शिल्पाले सन् २००९ मा राजसँग विवाह गरेकी थिइन्। उनीहरूका एक छोरा र एक छोरी छन्।

चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...

गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददाता

    गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत  परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...

.