नेकपा एमाले जिरीको अध्यक्षमा केशव कार्की चयन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले जिरी नगरपालिकामा केशव कुमार कार्की अध्यक्षमा चयन हुनुभएको छ । मंगलबार सम्पन्न अधिवेशनले ७५ सदस्यीय एमाले नगर कमिटी गठन गरेको हो ।
जिरीमा सम्पन्न प्रथम नगर अधिबेशनले उपाध्यक्षमा मिङमा शेर्पा , सचिबमा भुपेन्द्र राज सुनुवार, उपसचिवमा कृष्ण कुमारी तामाङ र पदेमान जिरेल चयन भएका छ्न । नव निर्वाचित नगर कमिटीका सदस्य तथा पदाधिकारी हरुलाइ नेकपा एमाले दोलखाका अध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश सदस्य ईश्वरचन्द्र पोखरेलले सपथ ग्रहण गराउनु भएको छ । जिरी नगरपालिकाका सबै वडाहरुमा वडा अधिवेशन सम्पन्न भइ सकेको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...