भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

एमालेको नौ वटै पालिकामा अधिवेशन सम्पन्न

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 कात्तिक १६ गते ।

दोलखाका नौ वटै स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी एमालेको पालिका अधिवेशन अन्तर्गत नौ वटै पालिकामा सर्वसम्मत पहिलो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेसनले पालिका कमिटी निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार निर्विरोध निर्वाचित अध्यक्षहरुमा भीमेश्वर नगर कमिटीमा ज्ञानेन्द्र प्रधान, जिरी नगर कमिटीमा केशव कार्की, गौरीशङ्कर पालिकामा जङ्गबहादुर गुरुङ, मेलुङ गाउँपालिकामा अम्बिका गोले रहनुभएको छ ।
त्यसैगरी, निर्विरोध निर्वाचित हुनेमा वैतेश्वर गाउँपालिकामा माधवप्रसाद घिमिरे, कालिञ्चोक गाउँपाकिामा ईश्वरप्रसाद दाहाल, बिगु गाउँपाकिामा चेतमान तामाङ, तामाकोसी गाउँपालिकामा नारायणध्वज खड्का र सैलुङ गाउँपालिकामा थिरबहादुर तामाङ रहेको उहाँले जानकारी दिनुभयो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.