शिवकुमार भुजेलको अध्यक्षतामा प्रेस सेन्टर दोलखाको कार्यसमिति चयन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताप्रेस सेन्टर नेपाल दोलखाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शिव कुमार भुजेलको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । खुल्ला उपाध्यक्ष शिवजी प्रधान, समावेशी उपाध्यक्ष सिर्जना गोले, सचिव सुरज बस्नेत (अविरल), खुल्ला सहसचिव राजु थापा, समावेशी सहसचिव करुणा बस्नेत र कोषाध्यक्ष केदार दाहालसहित नवनिर्वाचित सम्पुर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरुमा केदार तमाङ, सुस्मा मगर, प्रमिला नेपाली, पवना कार्की, पवित्रा सेढाई, सविन केसी र विन्दा खड्का चयन हुनुभएको छ ।
यसैबीच केन्द्रिय प्रतिनिधिमा सन्तोष भुजेल, सन्तोषी कार्की, सिर्जना थापा खड्का र तेन्जिङ शेर्पा तथा प्रदेश प्रतिनिधिमा केन्द्रज्योति खड्का, गौतम जिरेल, दुर्गा बस्नेत, सुन्तली थामी, उपेन्द्र प्रधान चयन हुनु भएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...