दोलखाको मेलुङ गाउॅपालिकाद्वारा तीन वर्षमा ८३ मौरीको घार वितरण
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातापुष ८
दोलखाको मेलुङ गाउँपालिकाले तीन वर्षको अवधिमा ८३ वटा मौरी सहित मौरीको घार शतप्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको छ ।पालिकाले तीन आर्थिक वर्षमा वडा नम्वर २,३,४ र ६ का ८३ जना कृषकलाई शतप्रतिशत अनुदानमा मौरी सहित मौरीको घार वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख विष्णु जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा १८ वटा,आर्थिक वर्ष २०७७÷०७८ मा २० वटा र चालु आर्थिक वर्ष २०७८÷०७९ मा ४५ वटा घार सहित मौरी वितरण गरिएको हो । उहाँका अनुसार मौरी सहित मौरीघार वितरणका लागि पालिकाले तीन वर्षमा ९लाख रुपैयाँ रकम खर्च गरेको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...