भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

शैलुङका किसानको पौरख ,एउटै मूला १४ किलोको

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

माघ ४

दोलखाको शैलुङ गाउँपालिका दोलखाको वडा नम्वर १दूधपोखरीका कृषक पदमबहादुर घिसिङको बारीमा १४ किलोको एउटै मुला उत्पादन भएको छ । खालु खनेर रोपेको मुला एउटै मुला १४ किलोको फलेको कृषक घिसिङले वताउनुभयो । घिसिङले यो वर्ष एक हजार किलोग्राम मुला विक्रिबाट ४० हजार रुपैयाँ आम्दानी गर्नुभएको छ भने अझै १ हजार किलोग्राम मुला बारीमा रहेको छ । यातायताको सुविधान नहुनु र नजिकै बजार नभएका कारण आफुले उत्पादन गरेको मुला भैसी र बाख्रो खुवाउनु परेको समेत घिसिङले गुनासो गर्नुभयो ।

१४ किलोको मूला उत्पादन गर्ने कृषकलाई शैलुङ गाउँपालिका दोलखाले सम्मान गरेको छ । कृषले त्यति ठूलो मूला खनेको जानकारी पाएपछि उत्साहित हुँदै गाउँपालिका अध्यक्ष भरत दुलालले कृषक तमाङलाई पालिकामै बोलाएर सम्मान गर्नुभएको हो ।पालिकामा मूलासहित उपस्थित गराएर ७ हजार नगदसहित मूलालाई काँधमा राखेर प्रदर्शनी गर्दै अध्यक्ष दुलालले कृषकको सम्मान गर्नुभएको हो ।कृषि उत्पादन, काठमाण्डौमा सप्लाई र तरकारी फलफूलको होलसेल र खुद्रा ब्यापार गर्दै आएका तामाङले लान्के जातको मूला बारीमा रोपेका थिए । पालिकाले यसरी पहिलो पटक सम्मान गदै आफुलाई गर्व महशुस भएको पनि घिसिङले वताउनुभयो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.