भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

दोलखामा सम्बन्ध विच्छेद गर्ने क्रम बढदो

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

जिल्ला अदालत दोलखामा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्ने क्रम बढेको छ ।
सम्बन्ध विच्छेदको तथ्याङकहरुलाई आधार मान्ने हो भने पनि ९० प्रतिशत महिलाहरुले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत दोलखाले जनाएको छ ।
सानै उमेरमा अभिभावकको करकापमा तथा आफ्नै इच्छामा विवाह गर्ने तर भविष्यमा कुरा नमिल्दा छुट्टिने क्रम बढेको हो । दोलखा जिल्ला अदालतमा अघिल्लो वर्षबाट सरेका ५३ र चालु आर्थिक बर्षको साउन देखी हाल सम्म दर्ता भएका १ सय ४ गरि १सय ५७ वटा सम्बन्ध विच्छेदका मुद्धा छन् ।
चालु आर्थिक वर्षामा १ सय ५७वटा सम्बन्ध विच्छेदका मुद्धा मध्ये ८८जोडीको सम्बन्ध विच्छेद भई सकेको जिल्ला अदालत दोलखाका श्रेस्तेदार शिवकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएका १ सय ७४ वटा जोडी मध्ये १सय २१जोडीको सम्बन्ध विच्छेद भएको थियो ।जिल्लामा सम्बन्ध विच्छेदका लागि निवेदन दिने सबै भन्दा धेरै महिला रहेका छन ।
सामाजिक सञ्जालको माध्यमबाट चिनजान र कम उमेरमै प्रेम तथा विवाह गर्ने र समान्य विवादमै सम्बन्ध विच्छेद गर्ने क्रम बढेको वताईएको छ ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.