भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

हातखुट्टा बाँधेर मुखमा टेप लगाएको अवस्थामा एक युवकको शव भेटियो

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा एक युवकको शव फेला परेको छ । वडा नं ३ स्थित चिसापानी भालुखोलाको जङ्गलमा शुक्रवार हातखुट्टा बाँधेर मुखमा टेप लगाएको अवस्थामा अन्दाजी २०÷२२ वर्ष उमेरका एक युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । स्थानीय महिलाहरु बाँदर लखेट्दै जाने क्रममा माटोले छोपेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हालसम्म उक्त शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो । शव पहिचान गर्न शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । शव पहिचानको लागि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.