भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

संस्कृति संरक्षणका लागि दोलखामा अभिमुखीकरण कार्यक्रम

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रमिला सेढाईँ

आदिवासी जनजातिका अमूर्त साँस्कृतिक सम्पदाको विवरण सूचि तयार तथा संरक्षण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय काठमाण्डौको आयोजना तथा भीमेश्वर नगरपालिका दोलखाको सहआयोजनामा ३ दिने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्कृति विद भीम नेपाल,मन्त्रालयका उपसचिव पुण्यमाया गुरागाईँ,जयन्ती श्रेष्ठ प्रधान लागयतले संस्कृति अभिलेखीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिम अवधिमा दोलखामा प्रचलित भैरव कुमारी जात्रा, मछिद्रनाथ रथयात्रा र कुशुले जातिले बजाउने विशेष बाजाको सम्बन्धमा कार्यक्षेत्रमा अध्ययन समेत गरिएको थियो । कार्यक्रम अमूर्त सँस्कृतिको महत्व र अभिलेखनका विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ । कार्यक्रममा दोलखा जिल्लाका भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक गाँउपालिका, सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिका र रामेछाप जिल्लाको मन्थली नगरपालिका गरी ३४ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको समापन भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गर्नुभएको थियो ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.