बुद्धिजीवी परिषद् दोलखाको अधिवेशन सम्पन्न,बालकृष्ण दहालको नेतृत्वमा समिति गठन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल बुद्धिजीवी परिषद् दोलखाको १० औं जिल्ला अधिवेशन शनिबार चरिकोटमा सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले बालकृष्ण दाहालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष विमला दुलाल, सचिव सूर्य चौलागाँई, सहसचिव चन्द्रलाल घिसिङ र कोषाध्यक्ष भवनाथ घिमिरे चयन हुनुभएको छ । समिति सदस्यहरु सुदर्शन पोखरेल, यज्ञप्रसाद शिवाकोटी, शेर बहादुर थापा, गोविन्द बस्नेत, गौरव बस्नेत, रविन शिवाकोटी, सञ्जय कुमार खड्का चयन हुनुभएको छ । त्यसैगरी तोरण बहादुर सुनुवार, इन्दु वि.क, शान्त केसी, राजकुमार श्रेष्ठ, प्रमिला श्रेष्ठ, जमुना खुलाल र अम्बिका कार्की सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ । नेकपा एमालेको जनसंगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी परिषद्मा स्वास्थ्य, शिक्षा, कानुन, विज्ञान प्रविधि, पत्रकारिता, कला, साहित्य, प्रशासन लगायत क्षेत्रमा विज्ञता भएका व्यक्तिहरु सदस्य हुन पाउने विधानमा व्यवस्था छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...