बुद्धिजीवी परिषद् दोलखाको अधिवेशन सम्पन्न,बालकृष्ण दहालको नेतृत्वमा समिति गठन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् दोलखाको १० औं जिल्ला अधिवेशन शनिबार चरिकोटमा सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले बालकृष्ण दाहालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष विमला दुलाल, सचिव सूर्य चौलागाँई, सहसचिव चन्द्रलाल घिसिङ र कोषाध्यक्ष भवनाथ घिमिरे चयन हुनुभएको छ । समिति सदस्यहरु सुदर्शन पोखरेल, यज्ञप्रसाद शिवाकोटी, शेर बहादुर थापा, गोविन्द बस्नेत, गौरव बस्नेत, रविन शिवाकोटी, सञ्जय कुमार खड्का चयन हुनुभएको छ । त्यसैगरी तोरण बहादुर सुनुवार, इन्दु वि.क, शान्त केसी, राजकुमार श्रेष्ठ, प्रमिला श्रेष्ठ, जमुना खुलाल र अम्बिका कार्की सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ । नेकपा एमालेको जनसंगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी परिषद्मा स्वास्थ्य, शिक्षा, कानुन, विज्ञान प्रविधि, पत्रकारिता, कला, साहित्य, प्रशासन लगायत क्षेत्रमा विज्ञता भएका व्यक्तिहरु सदस्य हुन पाउने विधानमा व्यवस्था छ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...