भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

हरिसिद्धीको बाह वर्षे जात्रा सम्पन्न

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

करिब एक शताब्दीपछि ऐतिहासिक दोलखामा ललितपुरको पौराणिक मानिएको हरिसिद्धीको बाह वर्षे जात्रा आज सम्पन्न भएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएसंगै यो जात्रा प्रदर्शन गरिएको हो ।
२९ जना देवगण सहितको १ सय जनाको टोली नाच देखाउन पाटनबाट दोलखा आइपुगेको थियो ।
४ दिनसम्म चलेको उक्त नाच दोलखाको हरिसिद्धी मन्दिरको डबलीबाट सुरु भएको वडा अध्यक्ष विराज श्रेष्ठले बताउनुभयो ।
करिब १ सय वर्ष अगाडी पाटनबाट उक्त नाच दोलखा ल्याएर नचाउने गरेको इतिहास रहेको भएपनि बिचमा बन्द भएकाले यसलाई पुन निरन्तरता दिएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको उक्त जात्राको लागी भिमेश्वर नगरपालिकाले १० लाख र स्थानीय समाजसेवी बुद्धिजीवीबाट १० लाख संकलन गरिएको छ ।
अमेरिकन नागरिक लिन्डोले दोलखाको सस्कृति अनुसन्धान गर्ने क्रममा करिब ८४ वर्षदेखी बन्द भएको उल्लेख गरिएको छ ।
यो नाच सम्बन्धी जानकार पुराना स्थानीयहर भने सयवर्ष भन्दा बढी बन्द भएको बताउदै आएका छन ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.