भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

दोलखाका स्थानीय तह प्रमुख र उपप्रमुखमा नेकपा एमालेमा सहमति जुट्यो

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेकपा एमाले दोलखाले प्रमुख र उपप्रमुख उम्मेदवार टुङ्ग्याएको छ । आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट पालिका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम  जिल्ला कमिटिको बैठकले टुङ्ग्याएको हो ।

उम्मेदवार नामावली

भीमेश्वर नगरपालिका
प्रमुखः भरत बहादुर केसी
उपप्रमुखः कमला बस्नेत

जिरी नगरपालिका
प्रमुखः मित्र जिरेल
उपप्रमुखः कृष्णमाया बुढाथोकी

कालिञ्चोक गाउँपालिका
अध्यक्षः गणेश शिवाकोटी
उपाध्यक्षः कविता थामी

मेलुङ गाउँपालिका
अध्यक्षः हिरा थोकर
उपाध्यक्षः गायत्री आचार्य

शैलुङ गाउँपालिका
अध्यक्षः धनबहादुर तामाङ
उपाध्यक्षः पार्वती थापा

तामाकोशी गाउँपालिका
अध्यक्षः अभिषेक सुवेदी
उपाध्यक्षः अम्बिका पोखरेल

गौरीशङ्कर गाउँपालिका
अध्यक्षः जङ्ग गुरुङ
उपाध्यक्षः मुना शिवाकोटी

विगु गाउँपालिका
अध्यक्षः अच्युतम केसी
उपाध्यक्षः देविका थामी

बैतेश्वर गाउँपालिका
अध्यक्षः माधव घिमिरे
उपाध्यक्षः नविना लामा

 

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.