नेपाली काँग्रेस दोलखाका पूर्व उपसभापति छविलाल तामाङ नेकपा एमाले प्रवेश
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाली काँग्रेस दोलखाका पूर्व उपसभापति छविलाल तामाङ नेकपा एमाले प्रवेश गर्नु भएको छ । तीन दशक लामो नेपाली काङ्ग्रेसको राजनीतिक जीवनबाट विदा लिँदै बैत्यश्वरका छविलाल तमाङ र नवीन कुमार घिसिङ पार्टी प्रवेश गर्नु भएको नेकपा एमाले दोलखाले जनाएको छ ।
नेकपा एमाले दोलखाको पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पार्वत गुरुङ र पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ,जिल्ला कमिटिका पदाधिकारी लगायतले स्वागत गर्नु भएको थियो ।
तमाङलाई एमाले प्रवेशपछि एमालेबाट उपाध्यक्षमा उमेदवारी दिनुभएकी नविना लामालाई फिर्ता बोलाउने सहमती भएको एमाले दोलखाका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले बताउनु भयो ।
नेकपा एमाले बुद्धिजिविको पार्टी हो असल र राम्रा मान्छे नेकपा एमालेमा भएकाले ३० वर्षे काङ्ग्रेस संगको राजनीति यात्रा छोडेर पार्टी प्रवेश गरेको कार्यक्रममा तमाङले वताउनु भयो ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...