स्नेह केन्द्रमा मातृत्वको स्मरण गर्दै
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन छ, मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
यस्तै स्वर्गीय आमाको आत्मा शान्तिको कामनासहित मातृत्वको स्मरण गर्दै समाजसेवी शुशिला शर्माले स्नेह केन्द्रमा रहेका आमाहरुको मुख हेर्नु भएको छ । आमा दिवसको अवसर पारेर समाजसेवी शुशीला शर्माले आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रमा रहेका आमाहरुको मुख हेर्नु भएको हो ।
स्वर्गीय आमाको सम्झना स्वरुप स्नेह केन्द्रमा संरक्षित ५ जना आमाहरुलाई कपडा र मिष्ठान भोजनसहित मुख हेर्नु भएको थियो यसैबीच अर्घाखाँची सितागङा नगरपालिका निवासी चन्द्रमणि पौडेल र जनक कुमार पौडेले स्व माता ठ्गकला पौडेल र पिता भुवानन्द पौडेलको सम्झनामा स्नेह केन्द्रमा भोजन गराउनु भएको छ । । विगतका वर्षहरुमा पनि जन्म दिनको अवसरमा खाद्यान्न सहयोग गर्नु भएको थियो । यसैगरी भीमेश्वर नगरपालिका ७ मकैबारी निवासी सम्भु वयलकोटीले पनि स्नेह केन्द्रलाई ३ हजार नगद सहयोग गर्नु भएको आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीले बताउनु भयो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...