भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

काङ्ग्रेस दोलखाको घोषणापत्र

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा । नेपाली काङ्ग्रेस दोलखाले मङ्गलबार स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ ।

चरिकोटमा आयोजित एक कार्यक्रमकाबिच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी, प्रदेश समिती सदस्य अनिता श्रेष्ठ, जिल्ला सभापति बर्मा लामा लगायतले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा पालिका तथा वडा स्तरमा अधिकार सम्पन्न योजना आयोग निर्माण, जिल्लामा विश्वविद्यालय स्थापना, विमानस्थल निर्माण, स्नातक उत्तिर्ण बेरोजगार युवालाई स्वरोजगार, सुत्केरी भत्ता वितरण गर्ने लगायतका योजनाहरु उल्लेख गरिएको छ ।

सत्तारुढ गठबन्धनबाट निर्वाचन लड्न लागेको भएपनि काङ्ग्रेसले  एकलौटी रुपमा काङ्ग्रेस नेता केशवराज चौलागाँईको संयोजकत्वमा घोषणापत्र लेखन समिति बनाएर घोषणा पत्र तयार गरेको हो ।

यसैबिच सोहि कार्यक्रममा भीमेश्वर नगरपालिका गठबन्धनका नगर प्रमुख पदका उम्मेद्वार इश्वरनारायण मानन्धर र उपप्रमुख पदका उम्मेद्वार संगीता पाख्रिनको संकल्प पत्र पनि सार्वजनिक गरिएको छ ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.