मतदाता परिचयपत्र लुटमा संलग्न वहालवाला वडाध्यक्ष प्रहरीको नियन्त्रणमा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा तामाकोशीको भिरकोटमा मतदाता परिचयपत्र लुटिएको छ । बुधबार दिउँसो वहालवाला वडा अध्यक्ष तथा नेपाली काँग्रेसका नेता महेश काफ्लेको नेतृत्वमा १ सय २५ वटा मतदाता परिचय पत्र लुटिएको स्थानीयले बताएका छन् ।
मतदाता परिचयपत्र बोकेर मतदान केन्द्रबाट भागेका काफ्लेलाई प्रहरीले नियन्त्रण लिएको दोलखाका प्रहरी नायब उपरिक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर तामाकोशीका सबै मतदान केन्द्रमा सिसि क्यामरा जडान गरिए पनि क्यामरा अफ गरेर मतदाता परिचय पत्र लुटिएको बताइएको छ ।
नेकपा एमालेको तर्फबाट तामाकोशी गाउँपालिका अध्यक्ष पदका उम्मेरदवार अभिषेक सुवेदी,वडा नं १ का वडाध्यक्ष पदका उम्मेरदवार वसन्त थापा र नेकपा माओवादीको तर्फबाट वडाध्यक्ष पदका उम्मेरदवार शुरेस उप्रेतीको पहलमा प्रहरीलाई बुझाइएको हो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...