मेलुङ गाउपालिका प्रमुखमा हिरा थोकर र उपप्रमुखमा गायत्री आचार्य फराकिलो मत अन्तरले विजयी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको मेलुङ गाउपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।
नेकपा एमालेबाट मेलुङ गाउपालिका अध्यक्षका उम्मेदवार बनेका हिरा थोकरले एकिकृत समाजवादीका रविन्द्र कार्कीलाई ११ सय ५९ मतले पराजित गरेको हो ।
थोकरले ५ हजार १ सय ५४ मत पाएका थिए भने उहाँका प्रतिद्धन्द्धी कार्कीले ३हजार ९ सय ९५ मत पाएका हुन ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेका गायत्री आचार्यले विजयी हासिल गर्नुभएको छ ।
उहाँले प्रतिद्धन्द्धी नेपाली काग्रेसका भक्तबहादुर तमाङलाई १४ सय ४७ मत अन्तरले हराउनुभएको हो ।
आचार्यले ४ हजार ७ सय ४९ मत प्राप्त गनुभएको छ भने तमाङले ३ हजार ३ सय २ मत प्राप्त गर्नुभएको हो ।
मेलुङ गाउपालिकामा नेकपा एमाले र गठबन्धन बीच प्रतिस्पर्धा भएको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...