भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

कालिञ्चोकमा गठबन्धन विजयी -अध्यक्षमा अर्जुन शिवाकोटी र उपाध्यक्षमा कुल बहादुर बुढाथोकी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजय भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश शिवाकोटीले ले ४ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी विजयी हुनु भएको छ । उहाँले ७ हजार ७ सय १८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता थामीले ४ हजार ९ सय ७१ मत प्राप्त गर्नुभयो । कालिञ्चोकका ९ वडामध्ये वडा नं–१ मा नेकपा एमालेका उम्मेदवार विजयी भए भने अन्य ८ वडामा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान ४ वडामा विजयी भएका छन् ।
अध्यक्ष  अर्जुन प्रसाद शिवाकोटी
उपाध्यक्ष  कुल बहादुर बुढाथोकी
वडा नं १ पदम बहादुर थामी
वडा नं २ बिक्रम पाण्डे
वडा नं ३ दल बहादुर तामाङ
वडा नं  ४  दिपक खुलाल
वडा नं ५ सहदेब खड्का
वडा नं  ६ भरत पाण्डे
वडा नं ७ राम पाण्डे
वडा नं ८ सुर्य ब आचार्य बालकृष्ण
वडा नं  ९ राम प्रसाद मैनाली

 

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.