शैलुङ गाउँपालिकाको अध्यक्षमा रिमालबाबु श्रेष्ठ र उपाध्यक्षमा पार्वती कार्की विजयी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा । शैलुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका रिमालबाबु श्रेष्ठ र उपाध्यक्षमा एमालेका पार्वती कार्की विजयी हुनुभएको छ ।
मत परिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा एमालेका कार्की विजयी हुनुभएको हो । अध्यक्ष श्रेष्ठले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका धनबहादुर तामाङलाई ८८ मतको अन्तरले विजयी हुनुभएको हो । श्रेष्ठले ४ हजार ९ सय १८ मत प्राप्त गर्नुभएको छ भने पराजित तामाङले ४ हजार ८ सय ३० मत प्राप्त गर्नुभएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...