भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

दोलखाको विगु गाउपालिकाको अध्यक्षमा गठबन्धनबाट सञ्जिव ओली र उपाध्यक्षमा नेकपा एमालेकी देविका थामी विजयी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको विगु गाउपालिकाको अध्यक्षमा गठबन्धनबाट सञ्जिव ओली र उपाध्यक्षमा नेकपा एमालेकी देविका थामी विजयी हुनुभएकोे छ ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका सञ्जिव ओलीले नेकपा एमालेका अच्युतम केसीलाई १ सय २७ मत अन्तरले पराजित गर्नुभएको हो ।
ओलीले ४१ सय मत प्राप्त गर्नुभएको हो भने उहाँका प्रतिद्धन्द्धी केसीले ३९ सय ७३ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै गरी उपाध्यक्षमा नेकपा एमालेकी देविका थामीले नेपाली काग्रेसका आङनिमा शेर्पालाई १ सय ७७ मत अन्तरले पराजित गर्नुभएको छ ।
थामीले ४ हजार १३ मत प्राप्त गर्नुभएको छ भने शेर्पाले ३८ सय ३६ मत प्राप्त गर्नुभएको हो ।
विगु गाउपालिका संगै दोलखामा ९ वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ ।
दोलखाको ७४ वटा वडा मध्ये नेपाली काग्रेसले २५ वटा, नेकपा एमालेले २४ वटा, नेकपा माओवादी केन्द्रले २१ , एकिकृत समाजवादीले २ वटा र २ स्वतन्त्रले निर्वाचन जितेका हुन ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.