योद्धा पिक गाडी र मोटर साइकल एकआपसमा ठोक्किदा एक मृत्यु
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताजेठ २२
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ४मा आज योद्धा पिक गाडी र मोटर साइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल सवार भिमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका ३३ वर्षिया उमेश श्रेष्ठको रहेको प्रहरी निरीक्षक शुशील केसीले जानकारी दिनुभयो ।
त्यस्तै मोटर साइकलमा सवार ३२ वर्षिया सजिता श्रेष्ठ घाइते भएको र घाइतेको पशुपती चौलागाई स्मृती अस्पताल उपचार भइरहेको छ ।
चरिकोटबाट तामाकोशी तर्पm जादै गरेको प्र्रदेश ३ ०१०२४ च ५९१९ नम्बरको योद्धा पिक गाडी र तामाकोशीबाट चरिकोट आउदै गरेको बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...