दोलखामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातातारादेवी वस्नेत
दोलखामा वडा बाटनै राष्ट्रिय परिचयपत्र विवतरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्रको लागि विवरण अभियान सम्वन्धी एक दिन अन्तरक्रियाको आयोजना गरि परिचयपत्र वडाबाटनै वितरण गरिने जानकारी गराईएको हो । पहिलो चरणमा आगामी असार महिनाको एक गतेदेखी भीमेश्वर नगरपालिकाका वडाबाटनै परिचयपत्र वितरण गर्ने तयारी भएको राष्ट्रिय परिचयपत्र विभागका निर्देशक ललित कुमार बस्नेतले जानकारी दिनुभयो। उहॉका अनुसार जिल्लाका अन्य पालिकाका वडामा पनि क्रमिक रुपमा सुरु गरिने छ। जिल्लामा दशै अघिनै परिचयपत्र प्राप्त गर्नु योग्य सबै नागरिकलाई जिल्लाका सबै वडामा राष्ट्रिय परिचयपत्र विवतरण गरि सकिने छ।जिल्लामा यस अघि जिल्ला प्रशासन कार्यालय दोलखाबाट परिचय वितरण गरिदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको अध्यक्षामा भएको कार्यक्रम विभागका निर्देशक ललित कुमार बस्नेतले राष्ट्रिय परिचयपत्रको बारेमा जानाकरी गराउनु भएको छ ।भीमेश्वर नगरपालिका मेयर ईश्वरनारायण मान्नधर लगायतले शुभकामना मन्तव्य गर्नु भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकार विभागको आयोजना र जिल्ला प्रशासन कार्यालयको दोलखाको सहयोग भएको कार्यक्रममा जिल्लाका ढ वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरु र प्रमुख प्रशासकिय अधिकृतहरु लगाएको सहभागिता रहेको थियो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...