भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

दोलखाको झयाकुमा आफनै प्रेमीकाद्धारा प्रेमीको हत्या भएको पुष्टी

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–३ झ्याँकु सर्सेपुमा मृत फेला परेका यान बहादुर बस्नेतको आफ्नै प्रेमिकाबाट हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।
तीन हप्ता अघि मृत फेला परेका यानबहादुरलाई आफनै प्रेमीकाले घाटी थिची कर्तव्य गरी मारेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी हत्याको विषयमा जानकारी दिएको हो ।
करिब दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेकोमा हाडनाता पर्ने भन्दै परिवारले विवाह गर्न अस्वीकार गरेपछि प्रेमीप्रेमिकाबिच विवाद हुँदा प्रेमिकाले हत्या गरेको प्रहरी नायब उपरिक्षक गंगा पौडेलले बताउनुभयो ।

परिवारको असहमतिकाबिच प्रेमिकालाई भगाएर विवाह गर्ने आशयका साथ रातिको समयमा प्रेमिकाको घरमा पुगेका बस्नेत र प्रेमिकाबिच विवाद भएपछि प्रेमिकाले घाँटी अठ्याएर हत्या गरेको पाईएको छ । रातिको समयमा हत्या गरेपछि घरभन्दा करिब ७० मिटर टाढा रहेको काफलको रुखमा झुण्डिएर आत्महत्या गरेको जस्तो देखाउने गरी एक टुक्रा डोरी काटेर रुखमा बाँधिनुको साथै मृतको घाँटीमा डोरी बाँधेर घिसारेर रुखमुनि लगेको अनुसन्धानबाट खुलेको छ ।

 

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.