जेठ ३० मा वैत्यश्वरको एक वृद्धाको लुटिएको गरगहना भेटियो
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताअसार ७
जेठ ३० गते दोलखाको वैत्यश्वर गाउपालिका वडा ७ मा एक वृद्धाको लुटिएको गरगहना आज फेला परेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
वैत्यश्वर गाउपालिका वडा नम्बर ७ माझबुस्ती भुमेस्थान निवासी ९५ वर्षिया वृद्धा असली तामाङको लुटिएको गरगहना वृद्धाको घरबाट नजिकै रहेको मन्दिरमा फेला पारेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
जेठ ३० गते वृद्धाको अपरिरिचत व्यक्तिहरुले कानमा लगाएको सुन लुटी फरार भएका थिए ।
घटना भएको एक हप्ता पछि प्रहरीले वृद्धाको सुन फेला पारेको हो ।
उक्त घटना पछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिई र केहीलाई निगरानीमा राखी प्रहरी टोली घटनास्थलमा अनुसन्धानको लागी निरन्तर रुपमा खटेपछि सुन फेला पारेका प्रहरीले जनाएको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...