जेठ ३० मा वैत्यश्वरको एक वृद्धाको लुटिएको गरगहना भेटियो
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताअसार ७
जेठ ३० गते दोलखाको वैत्यश्वर गाउपालिका वडा ७ मा एक वृद्धाको लुटिएको गरगहना आज फेला परेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
वैत्यश्वर गाउपालिका वडा नम्बर ७ माझबुस्ती भुमेस्थान निवासी ९५ वर्षिया वृद्धा असली तामाङको लुटिएको गरगहना वृद्धाको घरबाट नजिकै रहेको मन्दिरमा फेला पारेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
जेठ ३० गते वृद्धाको अपरिरिचत व्यक्तिहरुले कानमा लगाएको सुन लुटी फरार भएका थिए ।
घटना भएको एक हप्ता पछि प्रहरीले वृद्धाको सुन फेला पारेको हो ।
उक्त घटना पछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिई र केहीलाई निगरानीमा राखी प्रहरी टोली घटनास्थलमा अनुसन्धानको लागी निरन्तर रुपमा खटेपछि सुन फेला पारेका प्रहरीले जनाएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...