नेपाल चीन हिमालयन मैत्री समाजमा दोलखाका २ जनाको प्रतिनिधित्व
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल चीन हिमालयन मैत्री समाज (नेचिप्स नेपाल) को १२ औं साधारण सभाले सांसद राजेन्द्र गौतमको अध्यक्षतामा नेपाल चीन हिमालयन मैत्री समाज गठन गरेको छ ।
समाजको उपाध्यक्षमा गणेश सिंह ठगुन्ना,महासचिवमा रिनन पोखरेल,सचिव कल्याण रोक्का,सचिव कालिका पाठक र कोषाध्यक्षमा संघर्ष बिष्ट चयन हुनु भएको हो । महासचिव पोखरेल र सचिव पाठकले दोलखाबाट प्रतिनिधित्व गर्नु भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रसका नेता चन्द्र भण्डारी,नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणराजी श्रेष्ठ र जनता समाज वादीका अध्यक्ष उपेन्द्र यादव र राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देन लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा नेचिप्स नेपालले नेपालको भुराजनीतिक अवस्था,चुनौती र अवको वाटो विषयमा विचार गोष्ठीको समेत आयोजना गरेको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...