राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको विरोध सभा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट,
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले महंगी नियन्त्रणको माग गर्दै सदरमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको छ ।
बुधवार सरदमुकाम चरिकोटमा नगारिकता विधेयकको खारेजी, महंगी नियन्त्रण तथा भ्रष्टाचार अन्त्यको माग गर्दै विरोध सभाको आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटीले जानकारी दिनुभयो ।
विरोध सभा अघि निकालिएको विरोध जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । विरोध सभालाई सम्बोधन गर्दै निर्वाचन घोषणा पश्चात सर्वपक्षीय स्वतन्त्र व्यक्तिको सरकार गठन,नागरिकता विधेयक खारेज, महंगी नियन्त्रण, भ्रष्टाचार अन्त्यका लागि विरोध सभाको कार्यक्रम आयोजना गरेको राप्रपा दोलखाले जनाएको छ ।
माग पुरा नभए आन्दोलन जारी राख्नेसमेत चेतावनी दिएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...